Publication

नेपाल चेम्बर अफ कमर्श र मेडिसिटी हस्पिटलबीच समझदारीपत्रमा हस्ताक्षर

नेपाल चेम्बर अफ कमर्श र नेपाल मेडिसिटी हस्पिटलबीच सहकार्य गर्ने विषयमा आज सझदारीपत्रमा हस्ताक्षर भएको छ । चेम्बरका तर्फबाट चेम्बरका अध्यक्ष राजेश काजी श्रेष्ठ र मेडिसिटी हस्पिटलका तर्फबाट सो हस्पिटलका अध्यक्ष डा. उपेन्द्र महतोले हस्ताक्षर गर्नुभएको छ । समझदारीपत्रमा दुबै पक्षले संयुक्त रुपमा व्यवशायीक उत्तरदायित्व सहितको कार्यक्रम गर्ने, नेपाल चेम्बर अफ कमर्शका पदाधिकारी, सदस्य, वस्तुगत , आबद्ध, द्धिराष्ट्रिय, जिल्ला, नगर चेम्बर अफ कमर्शका सदस्य र चेम्बरसँग आबद्ध व्यक्ति हनानुभावहरुलाई मेडिसिटी हस्पिटलको सेवा उपलब्ध भएमा सहुलियतपूर्ण दरमा स्वास्थ्य सेवा उपलब्ध गराउने उल्लेख छ  ।        ...
Read More

आगामी मौद्रिक नीतिमा चेम्बर अफ कमर्शको सुझाब

मितिः२०७६÷०३÷९ नेपाल राष्ट्र बैंकका गर्भनर डा. चिरञ्जीवी नेपालले चेम्बर अफ कमर्शद्धारा प्रस्तुत गरिएका मौद्रिक नीति सम्बन्धी सुझाबलाई गम्भिरताका साथ मनन गरि विकास बजेटसँग तादत्म्य मिल्ने गरी समावेश गरिने बताउनुभएको छ । उहाँले यथोचित सुझाबलाई समर्थन गरिने विश्वास दिलाउनु भयो । चेम्बर अफ कमर्शका उपाध्यक्ष कमलेश कुमार अग्रवालको नेतृत्वमा नेपाल राष्ट्र बैंक गएको प्रतिनिधि मण्डलले गर्भनर चिरञ्जीवी नेपाललाई भेटेर मौद्रिक नीति २०७६÷७७ को लागि आगामी आर्थिक वर्षको बजेटमा निर्देशित ८ दशमलब ५ प्रतिशतको आर्थिक वृद्धि दरको लागि विस्तारित वृत्तको मौद्रिक नीति ल्याउनु पर्ने सुझाब दिएको छ । सुझाब...
Read More