Press Release

नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँंग भेटघाट कार्यक्रम

नेपाल चेम्वर अफ कमर्सको प्रतिनिधि मण्डलले आज अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसँंग भेटघाट कार्यक्रम सम्पन्न भयो । चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा गएको प्रनिनिधि मण्डलले अर्थमन्त्रालय सिंहदरवारमा भेटघाट गरी मुलुकको आर्थिक विकास तथा औद्योगिक व्यवसायिक वातावरणमा देखिएका समस्याहरुबारे ध्यानाकर्षण गराउनु भयो । भेटघाटका अवसरमा चेम्वरका अध्यक्ष श्रेष्ठले ‘स्वच्छ प्रशाशन, स्वच्छ व्यवसाय’ हुनुपर्ने बताउनु हुँंदै राजश्व संकलनमा एकद्धार प्रणाली मार्फत कार्य हुनुपर्ने र खर्च हुन नसकेको पुँंजीगत बजेट व्यवसाय बृद्धिका लागि पुनर्कर्जामा लग्नुपर्ने बताउनु भयो । साथै बैंक तथा वितीय क्षेत...
Read More

Meeting with Thailand Ambassador Mr. H.E. Bhakavat Tanskul

Nepal Chamber of Commerce welcome the Thai Ambassador Mr. Bhakavat Tanskul at chamber. Discussion held, how the both country Nepal and Thailand can improve its relationship in business. The President Mr. Rajesh Kaji Shrestha discuss, about business expansion in agriculture, tourism, visa and investment that should be agree on both country. The President also requested, the visa related issued is be solve and increase the flight between both country. Mr.Bhakavat Tanskul spoke both country has some issued and will support to find the solution, so that both country can expand its business. At m...
Read More

बेल्जियमका महामहिम राजदूत व्बल ीगथपह र चेम्वरका पदाधिकारी विच छलफल

पौष ४, २०७३, नेपालका लागि बेल्जियमका महामहिम राजदूत Jan Luykx र चेम्वरका पदाधिकारी विच आज चेम्वर भवनमा दुई देश वीचको व्यापार तथा लगानी अभिवृद्धिका विविध विषयमा छलफल भयो । महामहिम राजदूतलार्ई स्वागत गर्नुहुदैं नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेश काजी श्रेष्ठले नेपाललाई युरोपियन राष्ट्रहरुले उपलव्ध गराएको सामान्य ग्राह्यता प्रणाली (जि.एस.पि) सुविधा, छिमेकी राष्ट्र चीनले करिव ८ हजार बस्तुमा उपलव्ध गराएको भन्सार सुविधा र भारतसंगको व्यापार सम्झौताले उपलव्ध गराएको सुविधा उपभोग गरी आर्थिक फाईदा लिन बेलिज्यमका उद्यमी व्यवसायीहरुलाई अनुरोध गर्नु भयो । अध्यक्ष श्रेष्ठले नेपाल राजनैतिक स्थायीत्वतर...
Read More

इम्प्याक्ट अफ डिमोनिटाईजेशनः नेशनल एण्ड इन्टरनेशनल इम्प्याक्ट” विषयक सेमिनारमा चेम्वरद्वारा ५ सय र १ हजारको दरको भारतीय मुद्रा व्यवस्थापन गर्न अनुरोध ।

मसींर २६, २०७३, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेश काजी श्रेष्ठले  द्वारा भारतको नोयडामा आज आयोजित “इम्प्याक्ट अफ डिमोनिटाईजेशनः नेशनल एण्ड इन्टरनेशनल इम्प्याक्ट” विषयक सेमिनारमा नेपालमा वैधानिक रुपमा रहेका भारतीय रुपैया ५ सय र १ हजार दरका मुद्रा सहज रुपमा साटिनु पर्नेमा जोड दिनु भयो उहाँले नेपाल–भारत वीचको खुला सिमाना, दुई देश विचको जनस्तरको सम्वन्ध, वैवाहिक सम्बन्ध, रोजगारी, पेन्सन, पर्यटन व्यवसाय, शिक्षा, औषधी उपचार आदिका कारण बैंकिङ्ग प्रणाली बाहिर पनि भारतीय ५ सय र १ हजार दरका नोट रहेको र विभिन्न प्रयोजनका लागि एक व्यक्तिले रु २५ हजार सम्म भारतीय मुद्रा राख्न पाउने व्यवस्थाले...
Read More

चेम्वर अध्यक्ष वाज्मे को उपाध्यक्षमा निर्वाचित

मसींर २५ २०७३, नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठ वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) को उपाध्यक्षमा निर्वाचित हुनु भयो । वाज्मेको डिसेम्वर ५ २०१६ मा दिल्लीमा सम्पन्न “५८औं सेसन अफ गभर्निब बडीले” डा.राजेश काजी श्रेष्ठलाई उपाध्यक्षमा निर्वाचित गरेको थियो । विश्वका साना तथा मझौला व्यवसायीहरुको हक हित तथा क्षमता अभिवृद्धिमा वल्र्ड एशोशिएशन अफ स्मल एण्ड मिडियम इन्टरप्राईजेज (वाज्मे) ले सघाउ पुर्याउंदै आएको छ । चेम्वरका अध्यक्ष डा.राजेशकाजी श्रेष्ठको प्रतिनिधित्वले नेपालका साना तथा उद्यमीहरुको हक हितका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ध्यानाकर्षण गर्न ...
Read More