Press Release

नेपाल र स्पेन तथा अष्ट्रेलिया बीच आर्थिक–व्यापारिक सम्बन्ध विस्तारमा जोड

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठ, चेम्बरका पदाधिकारी र स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फूटी शेर्पा तथा अष्ट्रेलियाका लागि नवनियुक्त राजदूत महेश दाहाल बीच आज चेम्बर सचिवालय जमलमा भेटवार्ता भएको छ । सो कार्यक्रममा स्पेनका लागि नवनियुक्त नेपाली राजदूत दावा फूजी शेर्पाले आफूले दुई मुलुक बीच आर्थिक सम्बन्ध मजबुत बनाउन आफ्नो पहिलो अनुभव भएकोले उच्च मनोबलका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले निजी क्षेत्रको सुझाव अनुसार आफूले नेपाली उत्पादन, लगानीका अवसरहरु तथा पर्यटन प्रबद्र्धनमा प्रभावकारी भूमिका निर्वाह गर्ने र कुनै सहयोग आवश्यक भएमा चेम्बरसंग सम्...
Read More

नेपाल चेम्बर र पी. एच.डी चेम्बरबीच व्यापार तथा लगानी अभिवृद्धि सम्बन्धमा नयाँ दिल्लीमा छलफल

भारत भ्रमणको अवसरमा नयाँ दिल्लीस्थित पि.एच..डी. चेम्बर अफ कमर्स एण्ड इन्ड्रष्ट्रिजले आयोजना गरेको कार्यक्रममा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापारमा पारवहन ढुवानी लागत घटाउनुपर्ने, सिमावर्ती क्षेत्रका चेम्बरहरु बीच सहकार्य गराउनुपर्ने, व्यापार मेला प्रर्दशनीमा सहभागिता जनाउनुपर्ने र चेम्बरले आउँदो २०७६ फागुनमा आयोजना गर्ने नेपाल चेम्बर एक्पोमा भारतिय उद्योगी व्यवसायीको सहभागिता जनाउन अनुरोध गर्नुभयो । साथै दुई मुलुकबीच प्रावधिक सीप एंव दक्षताको आदान प्रदान हुनुपर्नेमा जोड दिदै यसबाट लगानी अभिवृद्धि भई “सुखि नेपाली समृद्ध नेपाल”को सपना साकार हुने विश्वास व्...
Read More

नेपाल चेम्बर अफ कमर्श र भाइब्रेण्ट गोवा फाउण्डेशनबिच समझदारीपत्रमा हस्ताक्षर

नेपाल चेम्बर अफ कमर्सको भारतमा गएको प्रतिनिधिमण्डलका प्रमुख तथा नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले द्धिपक्षिय व्यापार, लगानी, पर्यटन प्रबद्र्धन एंव आर्थिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले भारतको भाइब्रेण्ट गोवा फाउण्डेशनका तर्फबाट सभापति राजकुमार कामत र नेपाल चेम्बर अफ कमर्सका तर्फबाट अध्यक्ष राजेश काजी श्रेष्ठले आज गोवामा समझदारीपत्रमा हस्ताक्षर गर्नुभएको छ । भाइब्रेण्ट गोवा २०१९ को समुद्घाटन सत्र कार्यक्रममा प्रमुख अतिथी गोवाका मुख्य मन्त्री डा. प्रमोद सावन्त (Pramod Sawant)को समुपस्थितीमा भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो २०१९ को अवसरमा सम्पन्न सो समझदारी पत्रले आगामी दिन...
Read More

चेम्बरको व्यापारिक प्रतिनिधीमण्डल “नयाँ दिल्ली रिर्भस बायर सेलर मिट २०१९” र “भाइब्रेण्ट गोवा ग्लोबल एक्स्पो २०१९” गोवामा सहभागि हुन भारत प्रस्थान

भारतको नयाँ दिल्लीमा अक्टोबर १७ देखि १९ सम्म हुने रिभर्स बायर सेलर मिट २०१९ र भाइब्रेण्ट गोवाः ग्लोबल एक्स्पो एण्ड समिट २०१९ मा भाग लिन नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठको नेतृत्वमा २५ सदस्यिय प्रतिनिधी मण्डल नयाँ दिल्लीमा र ३८ सदस्यिय प्रतिनिधीमण्डल गोवामा आज विहान प्रस्थान गरेको छ । स्मरणीय छ १७ वटा रोड सो विभिन्न मुलुकमा गरि १८ औं गोवा एक्स्पो रोड सो नेपालमा गर्ने क्रममा भाइब्रेण्ट गोवा टोलिले गत भदौमा नेपाल चेम्बर अफ कमर्शको सचिवालय जमलमा आफ्नो प्रस्तुती प्रस्तुत गरेको थियो । नयाँ दिल्लीमा हुने “रिभर्स बायर सेलर मिट २०१९”मा उद्योग, व्यापार सञ्चालनका लागि क्रेता र बिक्रे...
Read More

नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठद्धारा फूडटेक उद्घाटन

भक्तपुरको सल्लाघारी चौरमा आजदेखि ४ दिने अन्तराष्ट्रिय फुडटिच मेला शुरु भएको छ । ओलप्पिया मुख्य आयोजकका साथै नेपाल सरकार, चेम्बर अफ कमर्स लगायत विभिन्न संघसंस्थाको सहयोगमा शुरु मेलामा विभिन्न मुलुकका १ सय ७७ स्टलहरु रहेको मेला संयोजक किशोर भट्टराईले जानकारी दिनुभयो । फुड टिचको उद्घाटन गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेश काजी श्रेष्ठले फूडटिच मेला दशै आउँदै गर्दाको समयमा सर्हानिय रहेको बताउनुभयो । उहाँले यो मेलामा अन्तराष्ट्रिय स्तरमा आर्थिक गतिविधि बढाउने भएकाले सरकारको समृद्ध नेपाल सुखी नेपाली नारालाई आत्मसाथ रहेको दाबी गर्नुभयो । यो मेलाले नेपाल लगायत विभिन्न मुलुकका वि...
Read More