News & Events

नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार,श्रम र आर्थिक अभिवृद्धिका विषयमा छलफल

नेपाल चेम्बर अफ कमर्श र साउदी अरेबियाका राजदुत मसियद बिन सुलिमानसँग लगानी, व्यापार,श्रम र आर्थिक अभिवृद्किा विषयमा छलफल भएको छ । चेम्बर अफ कमर्शको सचिवालय जमलमा आज मिति २०७६÷४÷८ गते बुधबार भएको छलफलका क्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश काजी श्रेष्ठले दुई देशको व्यापारिक, आर्थिक एंव लगानीको विकास प्रगाढ एवं सुदृढ कायम गर्नका लागि भूमिका खेल्न सुलिमानलाई आग्रह गर्नुभयो ।     उहाँले दुई देशका उद्यमी व्यवशायी बिचमा प्रचलित कानुन र नियमको ढाँचाभित्र रहि द्धिपक्षीय व्यापार सम्बन्धको विस्तार गरि नयाँ व्यावशायीक अवसरहरुले संंभावना पहिचान गर्नुपर्ने कुरामा जोड दिनुभयो ।...
Read More

बाढी पहिरोबाट पिडितलाई राहत

२०७६ असार २६ गते बिहीबारदेखि मुलुकभर परेको अरिवल वर्षा पहिरो, बाढी तथा डुबान लगायतका विपद्मा परी ज्यान गुमाउने व्यक्तिप्रति नेपाल चेम्बर अफ कमर्श उहाँहरुको आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्ध परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछ । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको समेत कामना गर्दछ । वर्षात पछि पनि खोलाको वहाव निरन्तर बढेको र बाढी पहिरोको खतरा भएकोले पिडित बासिन्दाका लागि नेपाल महिला चेम्बरले राहत संकलन गरि नेपाल चेम्बर अफ कमर्शलाई हस्तान्तरण गरेको छ । चेम्बर भवनमा आज भएको एक कार्यक्रममा नेपाल महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठ ज्यूले नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राज...
Read More

चेम्बरद्धारा निकासीमा सर्टिफिकेट अफ ओरिजिनको अनलाईन प्रारभ्म

नेपाल चेम्बर अफ कमर्शले उत्पत्तिको प्रमाणपत्र ( सर्टिफिकेट अफ ओरिजिन ) अब अनलाईन पद्दतिबाट जारी हुने व्यवसथा गरेको छ । चेम्बरको सचिवालय काठमाडौंमा आज आयोजित एक कार्यक्रममा वाणिज्य तथा आपूर्ति सचिव केदार बहादुर अधिकारी र चेम्बर अध्यक्ष राजेश काजी श्रेष्ठले अनलाईन प्रणालीको शुभारम्भ गर्नुभयो । यसबाट निकासी प्रर्बद्धनको क्षेत्र अर्को युगमा प्रवेश भएको छ । यसबाट निकासी व्यापार क्रमशः डिजीटाइजेसन युगमा प्रवेश गर्दै निकासी व्यापार सहज, सरल, छिटो र झन्झटमुक्त हुने अपेक्षा लिएको छ । सो अवसरमा वाणिज्य तथा आपूर्ति सचिव अधिकारीले उत्पत्तिको प्रमाणपत्र जारी गर्दा सो नियमनमा बसी जारी हुने आशा एवं विश्...
Read More

उपभोक्ता संरक्षण ऐन अनुसार लेवल लगाईएका वस्तु बिक्रि गर्नुपर्नेमा सबै उद्यमी व्यवसायीलाई सजगः गौचन

वाणिज्य आपूर्ति तथा संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनले वाणिज्य विभाग अनुगमनमा मात्र सिमित नरही व्यापार व्यवसाय प्रबद्र्धनमा समेत प्रतिबद्ध रहेको र अनुगमनमा सशंकित नहुन व्यवसायीलाई आग्रह गर्नुभएको छ । नेपाल चेम्बर अफ कमर्शले चेम्बर सचिवालय जमल काठमाडौंमा आज गरेको वाणिज्य सम्बन्धी समसामयिक विषय अन्तर्गतको साक्षात्कारमा उहाँले वाणिज्य व्यवसायमा सहजीकरणको सन्दर्भमा भन्सारका दरहरु बढेका छन् र विश्व व्यापार संगठनको सिद्धान्त अनुसार मुलुकको बाध्यताले अधिकतम भन्सारदर लगाइएको कुरा व्यक्त गर्दै उपभोक्ता संरक्षण ऐन अनुसार लेवल लगाईएका वस्तु बिक्रि गर्नुपर्नेमा सबै उद्यमी व्यवसायीलाई सजग भई त...
Read More

चेम्बरको औद्योगिक एंव व्यापारीक प्रतिनिधिमण्डल भारतको “सिडब्लुबिटीए (CWBTAइष्टन इन्डिया ट्रेड समीट २०१९”कलकत्तामा

नेपाल चेम्बर अफ कमर्शको औद्योगिक एंव व्यापारीक प्रतिनिधीमण्ड कन्फिडेरेशन अफ वेष्ट बंगाल ट्रेड एशोसिएसन, इष्टर्न इण्डिया ट्रेड समीट २०१९ मा सहभागि हुन ३८ सदस्यिय औद्योगिक तथा व्यापारीक प्रतिनिधिमण्डल कोलकोत्तामा सहभागी भएको छ । नेपाल चेम्बरले सो संस्थासँग समझदारीपत्रमा हस्ताक्षर गरेपछि नियमित रुपमा शिखर सम्मेलन, मेला÷प्रर्दशनीमा सहभागिता जनाउँदै आएको छ । साथै भारतीय पक्षबाट नेपलमा व्यापरीक प्रतिनिधी मण्डलले मेला, प्रदर्शनीमा सहभागी भएका छन् । सो सम्मलेलनको मूल उद्देश्यमा उद्यमी, व्यवसायीबीच आपसी सम्बन्ध वृद्धि, ज्ञानको अभिवृद्धि र वास्तविक रुपमा व्यवसाय गर्न सम्झौता गर्ने प्रमुख उद्देश्य ...
Read More