Latest News

बजेटको प्रतिक्रिया

मिति २०७६।२।१६ श्रीमान सम्पादकज्यू आर्थिक वर्ष २०७६र७७ को आर्थिक नीति तथा कार्यक्रम सन्दर्भमा नेपाल चेम्वर अफ कमर्सको अवधारणा देहाय बमोजिम प्रकाशनार्थ पठाइएको व्यहोरा अनुरोध छ । कैलाश कुमार बजिमय महानिर्देशक वर्तमान बजेटले ८.५ प्रतिशतको आर्थिक वृद्धी दर परिलक्षित गरेको छ । बजेटमा बिद्यमान सुधार कार्यक्रमले यो आर्थिक वृद्धि दर प्राप्त गर्न पर्याप्त नभएकोले ऐन कानूनका अन्य बिबिध पक्षहरु लगायत साशकीय सुधारमा परिवर्तन गर्न अति जरुरी छ । यस्का साथै वैंकबाट लिने गरिएको डवल डिजिट व्याज दरले लगानी तथा व्यवसायीक बातावरणमा अनुकुल बातावरण सृजना हुन सकेको छैन । लगानी वृद्धि हुन सकेन भने परिलक...
Read More

नेपाल चाइनाबीचको द्धिपक्षिय सम्बन्धको प्रबद्र्धनमा नेपाल चेम्बर अफ कमर्श

नेपाल चाइनाबीचको द्धिपक्षिय सम्बन्धको प्रबद्र्धनमा नेपाल चेम्बर अफ कमर्श
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष डा. राजेश काजी श्रेष्ठले नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनमा नेपाल चेम्बरको महत्वपूर्ण भूमिका रहेको दर्शाउनुभएको छ । चीन भ्रमणमा रहनुभएका नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष श्रेष्ठले चीनको बेइजिङमा चाइना – नेपाल इकोनोमिक एण्ड ट्रेड फोरमको एक्स्प्लोरिङ इन्भष्ेटमेन्ट अपरच्युनिटी इन नेपाल नामक गोष्ठिमा नेपाल र चीनबीचको द्धिपक्षिय सम्बन्ध प्रबद्र्धनका लागि विभिन्न प्रकारका कार्य चेम्बरले गदै गरेको उहाँले बताउनुभयो । चीनका लागि नेपाल लगानीको उत्कृष्ट गन्तब्य भएको बताउनुभयो । चीनको बेजिङ्गमा मितिः२०७६\१\१५ गते आइतबार बिहान भएको गोष्ठिमा अध्यक्ष श्रेष्ठले ...
Read More