नेपालचेम्बरअफकमर्सको ७० वर्ष प्रवेश तथा चेम्बर दिवसको अवसरमा प्रस्तुत नेपाल चेम्बर अफकमर्सकोप्रोफाइल

 

परिचय

बि.स. २००७सालमा स्थापित नेपाल चेम्बर अफकमर्स नेपालको सबै भन्दा पुरानो र अग्रणी वाणिज्य संगठन हो । बि.स २०१२ (सन् १९५५) माउद्योग र वाणिज्य सम्बन्धीपहिलो राष्ट्रिय सम्मेलन नेपाल चेम्बर अफकमर्सले आयोजना गरेको थियो । चेम्बर स्थापनाभएदेखि नै वाणिज्य क्षेत्रको बिकाश र आर्थिक सम्बृद्धि तथाअन्यब्यावसायीकगतिविधिका क्षेत्रमा यस संस्थाले अग्रणी एवम महत्वपूर्ण भूमिका खेल्दै आएको छ । नेपाल चेम्बर अफकमर्सले नेपाल सरकारलाई औद्योगिक, वाणिज्य र अन्यवित्तीयमामिलाकालागिनीतिनियमतर्जुमागर्न सुझाव र सल्लाहप्रदानगरिरहेको छ । यसका साथै नेपाल चेम्बर अफकमर्स “चेम्बर आन्दोलन”लाई अभियानको रुपमाविस्तार गर्न र व्यवसायिक क्षेत्रको सशक्तिकरणका लागिविभिन्नगतिविधिहरू प्रोत्साहितगर्न समेतसमर्पित रहेको छ । चेम्बरले निजी र सरकारी क्षेत्रबीचपुलको भूमिकानिर्वाहगरिरहेको छ । नेपाल चेम्बर अफकमर्सले प्रदेश, जिल्लातथानगर चेम्बर अफकमर्स, वस्तुगत संघ, आवद्ध संघलगायतद्धिपक्षीय वाणिज्य तथाउद्योग संघहरुको प्रतिनिधित्वगर्दछ । रजिष्टर्ड फर्महरु, व्यापार र उद्योग क्षेत्रकासंघ संस्था, द्धि पक्षीयव्यापारतथाउद्योग संघचेम्बरसँग आवद्ध रहेका छन्। । नेपाल चेम्बर अफकमर्सले ७०वटा

अन्तर्राष्ट्रिय चेम्बर अफकमर्सहरुसंग आर्थिक कृयाकलापविस्तार गर्न समझदारी पत्रमार्फत सम्बन्ध स्थापित गरेको छ ।

Chronology of Events

चेम्बरको सातदशकको कोशेढुङ्गा

  •  वि.स. २००७ सालमा “वणिक मण्डल” गठन भई चेम्वरको पहिलो सुरुवात ।
  •  वि.स. २००९ सालअसोज २७गते अखिल नेपालव्यापार संघको नामवाट दर्ता ।
  •  वि.स. २०१० सालकार्तिकमाप्रथम साधारण सभाले नाम परिवर्तन गरी नेपाल चेम्बर अफकमर्स कायम ।
  •  वि.स.२०१२ तथावि.स.२०१६ माक्रमश ः मित्र राष्ट्र चीनकामहामहिमप्रधानमन्त्रीश्री चाउएनलाइतथामित्र राष्ट्र भारतकाप्रधानमन्त्रीश्री जवाहरलाल नेहरुको सम्मानमा स्वागत समारोह आयोजनागरिएको ।
  •  वि.स.२०१९ साल जेष्ठ १९ गते राष्ट्रिय निर्देशन ऐन २०१८ अन्र्तगत राष्ट्रिय निर्देशनमन्त्रालयमाव्यवशायिक संगठनको रुपमा सोहि नाममादर्ता
  •  बि.सं. २०२२मा नेपाल चेम्वर अफकमर्सको पहलमा ूउद्योग वाणिज्य संघ ू(हाल नेपालउद्योग वाणिज्य महासंघ ) स्थापनागरिएको ।
  •  वि.स.२०३४ सालमाविभिन्नकार्यक्रमगरि चेम्वरको रजतमहोत्सव सम्पन्न ।
  •  वि.स.२०४२ सालमाचेम्वर भवनको निर्माण ।
  •  बि.सं. २०५२ सालमात्रिभुवनबिमान स्थलमास्व. श्री ५ वीरेन्द्रको गद्धी आरोहण रजतमहोत्सवको उपलक्षमाएअरपोर्ट गेट (हाल Golden  Gate) निर्माण गरिएको ।
  •  वि.स.२०५६ देखि निकासीमाउल्लेख्य योगदान पु¥याउने संस्थातथाकम्पनीहरुलाइ सम्मानगर्ने परम्परा सुरुआत ।
  •  वि.स. २०५९ सालमा नेपाल चेम्बर अफकमर्स स्थापनाकालको ५० औ वर्षमा स्वर्ण महोत्सवको अवसरमाबिभिन्न प्रवद्र्धनात्मककार्यक्रमआयोजना ।
  •  वि.स.२०६२ सालमा चेम्वरद्धारा ताहाचलमानयां भवनखरिद ।
  •  वि.स. २०६९ सालमासम्माननीय राष्ट्रपति रामवरण यादवज्यूको प्रमूखआतिथ्यतामानेपाल चेम्बर अफकमर्स स्थापनाकालको ६०औ वर्षमाहिरकमहोत्सवकोअवसरमाबिभिन्न प्रवद्र्धनात्मककार्यक्रमआयोजना ।
  •  मुलुकभरका उद्योगीतथाब्यवशायीहरुको संलग्नताभएको नेपाल चेम्वर अफकमर्सको बिधानमन्त्रिपरिषद्बाट बि.सं. २०७४ सालमा संसोधनभइतदनुरुप नेपालको संघीय प्रणाली बमोजिम नेपाल चेम्बरलाइमहासंघको संरचनामाप्रदेश, जिल्ला, नगर तथागाउपालिकातह र वस्तुगत संघ, आवद्ध संघतथा द्धि राष्ट्रिय संघ संस्थाहरुसम्म सदस्यहरु बिस्तार भएको । यस प्रकार ७ वटै प्रदेश,६७ वटा जिल्ला र ४६ वटा नगर चेम्वर गठन भइ सकेको छ ।