Home | Contact | Feedback


Home
Introduction
About Nepal
Executive Members
Secretariat
Policies
Publication
Press Releases
Members Information
Honorary Representative Abroad
Photo Gallery
Related Sites


Currency Buying Selling
US 69.00 69.60
Euro 109.61 110.56
Pound 137.50 138.69

More



View Detail
Home » Press Releases
Press Releases

Meeting with the Indian Ambassador Dr. Rakesh Sood

19 June 2008

The Indian Ambassador to Nepal, Dr. Rakesh Sood in a discussion with the delegation of Nepal Chamber of Commerce said that Government of India is very positive in assisting for economic development of Nepal and informed that Indian Embassy in Kathmandu is helpful to solve the problems arise in the trade between Nepal and India. During the meeting, Dr. Sood reiterated that the problems of bilateral trade issues should be solved bilaterally and he will work to promote tourism and investment between Nepal and India. Furthermore, he informed that he would also raise the issue of simplification on issuing a Permit for Nepalese vehicles to ply in India. Accordingly, President of Nepal Chamber of Commerce Mr. Surendra Bir Malakar lauded the role of India in the economic development of Nepal and urged that Government of India should provide more facilities and preferences to the Nepalese exportable goods to lessen a trade gap between Nepal and India. He opined that there is a huge potential of joint ventures between Nepal and India in a hydro power sector and further requested the Ambassador to help in promoting Nepalese tourism in India. Meanwhile, talking about the CEPA and Transport Agreement, Mr. Malakar opined that there should be an extensive meetings among the stakeholders before reaching to any agreement. In the meet, 1st Vice-President of NCC Mr. Suresh Kumar Basnet, Secretary General Mr. Bhakta Bahadur Malla and Executive Committee Member Mr. Kishor Kumar Agrawal was present, while Economic counsellor of Indian Embassy Mr. Harsha K. Jain was also present.

Invitation to the Match-making Event, 8-10 September 2008 in Kathmandu, Nepal

17 June 2005

Nepal Chamber of Commerce in cooperation with the European Union is organizing a "Match-making Event" on September 8-10, 2008 for the SMEs particularly involved in IT and IT-enabled services. This Match-making Event is a part of the NEP-AL IT (Nepal Europe Pakistan Alliance on Information Technology) Project being funded by the EU-Asia Invest Program. NEP-AL IT is a project that aims to contribute to the development of EU-Asia business relations, enhancing internationalisation of SMEs in the ICT sector of the involved countries. Consortium School and Labour (CSL) Milan of Italy is the leading organization of this project while Chamber of Commerce and Industry from Romania (Chamber of Commerce and Agriculture of Bistrita Nasaud Region), Pakistan (Karachi Chamber of Commerce & Industry), Slovenia (Chamber of Commerce and Industry of Slovenia), Latvia (Latvian Chamber of Commerce and Industry), and Nepal Chamber of Commerce are the partners of this project. During the Match-making Event, it is estimated that about 160 ICT companies from the involved countries will participate. Among them 110 companies will come from Europe while 50 will join from Asian countries as follows: 30 companies from Italy, 20 companies from Romania, 30 companies from Latvia, 20 companies from Slovenia, 20 companies from Pakistan and 30 companies from Nepal. So, interested companies are requested to submit their company profile to Nepal Chamber of Commerce Secretariat and also suggest to visit the website www. nepalit.eu. For further information you are requested to contact Mr. Anup Kumar Shrestha or Mr. Jyoti Raj Dhungel of Nepal Chamber of Commerce.

संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा नेपाल चेम्बर अफ कमर्स हार्दिक स्वागत गर्दछ

२०६५ जेठ १२

संविधान सभाबाट नेपाल राष्ट्र संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा नेपाल चेम्बर अफ कमर्स हार्दिक स्वागत गर्दछ । युगान्तकारी परिवर्तनको यस सुअवसरमा चेम्बर सम्पर्ूण्ा नेपाली जनता, संविधान सभा, नेपाल सरकार तथा राजनैतिक दलहरु प्रति हार्दिक बधाई एवं शुभकामना व्यक्त गर्दछ । दोश्रो ऐतिहासिक जनआन्दोलन मार्फ नेपाली जनताले व्यक्त गरेको भावना र चाहना अनुरुप मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रको नयां युगमा प्रवेश गरेको छ । तर्सथ संघीय एवं समावेशी गणतन्त्रात्मक शासन प्रणालीलाई सुदृढ गर्दै देश र जनतालाई सम्पर्ूण्ा रुपमा सम्वृद्ध बनाउनु नै अबको गन्तव्य एवं चुनौति हो । जनताले विश्वास गरेका जनप्रतिनिधिहरुको कांधमा राष्ट्र एवं जनताको दर्ीघकालिन हित तथा स्वाभिमानलाई सर्म्वर्द्धन गर्न सक्ने संविधानको निर्माण गरी मुलुकलाई दीगो शान्ति र सम्वृद्धि तर्फअग्रसर गराउने प्रमुख जिम्मेवारी आएको छ । सशस्त्र द्वन्द्वको अन्त्य भई अभूतपर्ूव सहमतिहरु कायम गर्दै राजनैतिक विवादको समाधान भएकोले अब मुलुकको ध्यान आर्थिक समुन्नति तर्फकेन्द्रित हुनु जरुरी छ । यसका लागि राज्यले अनुकूल वातावरण निर्माण गरी सबैको सहभागिता र सहकार्यमा यी विषयहरुलाई मर्ूतरुप दिइनु पर्छ भन्ने चेम्बरको धारणा रहेको छ । देशमा विद्यमान सम्पर्ूण्ा संभावनाहरुको पहिचान एवं परिचालन गरी समग्र अर्थतन्त्रको निर्माणका लागि राज्य र निजी क्षेत्र बीचको आपसी विश्वास र सहकार्यलाई मजबूत बनाउदै संघीय लोकतान्त्रिक गणतन्त्रलाई सबल तुल्याउनुमा नै नयां नेपालको उज्जवल भविष्य निहित हुनेछ भन्नेमा चेम्बर विश्वस्त छ । अतः संघीय शासन प्रणालीको अवधारणालाई संस्थागत गर्दै मुलुकको र्सवा·ीण विकासको लागि पर्ूण्ा सहयोग गर्न र सम्बन्धित सबैसंग सहकार्य गर्न चेम्बर सदैव तत्पर छ ।

नेपाल चेम्वर अफ कमर्सको ५५औं वाषिर्क साधारण सभा

२०६४, चैत्र १६

नेपाल चेम्वर अफ कमर्सको ५५औं वाषिर्क साधारण सभा भोलि २०६४ चैत्र १७ गते आइतवार विहान १०ः३० बजे व्यवस्थापिका संसदका सम्माननीय सभामुख सुवास चन्द्र नेम्वा·बाट समुद्घाटन हुने भएको छ । साथै बन्दसत्र कार्यक्रम अपरान्ह २ः०० बजे चेम्वर भवन कान्तिपथमा हुने कार्यक्रम रहेको छ । विगत केही वर्षयता भएका राजनैतिक परिवर्तनले नयां अध्यायको थालनी भएको र त्यस यताका घटना क्रममा खासगरी वृहत शान्ती सम्झौताले दीगो शान्ती वहाली प्रक्रियको स्पष्ट रोडम्याप दिन सफल भएको छ । मुलुकलाई नयां शासन संरचनाबाट परिचालन गर्न समेत अन्तरीम संविधानको निर्माण एंव आसन्न संविधान सभाको निर्वाचनले मुलुकले अपेक्षा गरेको शान्ती, समावेशी, समतामूलक एंव उन्नत नयां नेपालको परिकल्पनालाई र्सार्थकता दिने क्रममा महत्वपर्ूण्ा भूमिका खेल्ने र संविधान सभापछि संक्रमण कालको अन्त्य हुने अपेक्षा निजी क्षेत्रले लिएको छ । साधारण सभामा मुलुकले भविष्यमा लिनु पर्ने कार्यदिशा एंव आर्थिक मार्गचित्रका बारेमा गहन विचार विमर्श गरि विभिन्न प्रस्ताव एंव सुझावहरु पारित हुने अपेक्षा लिईएको छ । यसै गरि उद्यमी व्यवसायीहरुको हक हित एंव सुरक्षा, निजी क्षेत्रको विकास, राजश्व, उद्योग, श्रम, कृषि, बैकि·, जलविद्युत, पर्यटन लगायतका विषयहरुमा समेत गहन छलफल गरी पारित प्रस्तवाको कार्यान्वयनका लागि सम्बन्धित निकायका सुझाव पेश गरिने छन । चेम्वरले प्रत्येक वर्षनिर्यात तथा सेवा क्षेत्रमा उत्कृष्ठ सेवा पुर्‍याउनेहरुलाई उहांहरुले निकासी पर््रवर्द्धनगरी समग्र आर्थिक विकासमा खेल्नु भएको योगदानको कदर गर्दै प्रोत्साहन स्वरुप सम्मान तथा कदरपत्र प्रदान गर्दै आईरहेको छ । यसवर्षपनि निकासी गरेकोे आधारमा कार्गो तर्फएटलास डि कार्गो ,एभरेष्ट डि कार्गो, हिमालयन ट्राभल्स एण्ड र्टर्ुस प्रा. लि., स्पीड वे कार्गो प्रा. लि., हिमाली इन्टरनेशनल कार्गो प्रा.लि., गलैचा तर्फसामलि∙ कार्पेट इण्डष्ट्रिज, हिमालयन आर्टस् कार्पेट, द साग्रिंला कार्पेट एण्ड हाण्ठिक्राफ्टस्, तयारी पोशाक तर्फडेष्टिनेशन एपरल्स प्रा.लि., हेरिटेज फेशन, नेपाल फेशन प्रा. लि., पश्मिना तर्फएभरेष्ट पश्मिना निटि∙ एण्ड विभि∙,ं हस्तकला तर्फदावा हाण्ठिक्राफ्ट प्रा. लि.,भारत तर्फ किरण शुज मानुफाक्चरस्, कुरियर तर्फ डिएचएल.एक्स्प्रेस -नेपाल प्रा. लि.), लाई प्रदान गरिने भएको छ । यसैगरि "नेपाल चेम्वर एक्सिलेन्स अवार्ड" नेपाल चीन उद्योग वाणिज्य संघलाई कदर पत्र प्रदान गरिने कार्यक्रम रहेको छ । यसैगरि चेम्वरमा निरन्तररुपमा बीस वर्षसम्म सेवा तथा सुझाव प्रदान गरि चेम्वरको कृयाकलाप र विकाशमा योगदान पुर्‍याउनु भए वापत "कदर पत्र" प्राप्त गर्नु हुने यस चेम्वरका द्वितीय उपाध्यक्ष श्री लोकमान्य गोल्छा एंव कार्य समितिका सदस्य श्री द्वारिक बहादुर प्रधाना· तथा दश वर्षसेवा पुर्‍याउनु हुने कार्यसमितिका सदस्य श्री राष्ट्रभूषण चाकुवजी तथा श्री शिव भगवान अग्रवालज्यूलाई कदर पत्र प्रदान गरिने कार्यक्रम रहेको छ । ५५औं वाषिर्क साधारण सभामा जिल्ला उद्योग वाणिज्य संघका प्रतिनिधीहरु, विभिन्न सम्वद्ध तथा बस्तुगत संघका अध्यक्ष एंव पदाधिकारीज्यूहरु, पेशागत संघ संगठनका प्रतिनिधीहरु, बुद्धिजिवीहरु, नागरीक समाजका प्रतिनिधीहरु तथा राजनैतिक दलका नेताहरुको उल्लेख्य उपस्थिती रहने अपेक्ष्ँा गरिएको छ ।

बदलिदो परिस्थीमा नेपालको आर्थिक निति विषयक छलफल कार्यक्रम

२०६४, चैत्र ११

नेपाल राष्ट्र बैड्ढले हालै र्सार्वजनिक गरेको तथ्याड्ढ अनुसार अघिल्लो वर्षो छ महिनाको कुल निर्यातको २.७ प्रतिशतको तुलनामा आर्थिक वर्ष२०६४/६५ को सोही अवधिको पहिलो छ महिनामा कुल निर्यात ५.८ प्रतिशतले घटेको छ । यसैगरि कुल निर्यातमध्ये भारतर्फो निर्यात ७.६ प्रतिशतले घटेको छ भने अन्य मुलुकतर्फ१.७ प्रतिशलते घटेको छ । अघिल्लो वर्षभारतर्फो निर्यात ३.० प्रतिशतले घटेको प्रति नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष सुरेन्द्रवीर मालाकारले गम्भीरता व्यक्त गर्नुभयो । उक्त कुरा वहांले आज चेम्वरमा आयोजित कार्यक्रममा बताउनु भएको हो । भारतर्फखासगरि बनस्पति घ्यू, कपडा, रसायन, टुथपेष्ट, तार तथा अन्य मुलुकतर्फ विशेषगरी उनी गलैंचा, पश्मिना, तयारी पोशाक, नेपाली कागज तथा त्यसबाट बनेका सामान र छालाको निर्यातमा उल्लेख्य ह्रास आएका कारण मुलुकको वैदेशिक व्यापार निरन्तर रुपमा घट्दै गएको तथ्यप्रति प्रकाश पार्दै अध्यक्ष मालाकारले प्रचुर संभाव्यता हुदांहुदंै पनि अपेक्षित रुपमा विकास नभएको क्षेत्र कृषि क्षेत्र हो । कृषिलाई व्यवसायीकरण गर्न सकिए भारतसंगको व्यापार घाटा कम गर्न उल्लेख्य सहयोग पुग्न जाने देखिन्छ । कृषिजन्य वस्तुहरु जस्तै चिया, मह, फलफूल, तरकारी , तरकारीको वीऊ बिजन, पुष्प उप्पादन, कफि, गैरकाष्ठ जन्य बस्तुहरु आदिको पर्याप्त संभावना रहेको हुदा यसको व्यवसायीकरण गरेमा भारत नेपालको लागी तयारी बजारको रुपमा रहेको छ । परम्परागत रुपमा निकासी भैरहेकोमा गलैचा, तयारी पोषाक र हस्तकला, पश्मिनाको लागि समेत उत्पादन तहदेखि बजारीकरण सम्म एकीकृत कार्यक्रम हुनर्ुपर्ने आवश्यकता बारे पनि वहांले प्रकाश पार्नु भयो । यसै क्रममा उहांले नेपाल विश्व व्यापार संगठन तथा क्षेत्रिय व्यापार व्यवस्थाहरु साप\mटा, विम्सटेक आदिको सदस्य भैसकेको र्सर्न्दभमा समेत नेपालको बैदेशिक व्यापार देशगत एवं बस्तुगत रुपमा विविधिकरण गर्न आवश्यक र अनिबार्य भैसकेको छ । यसका लागि नेपालले व्यवसायीक र व्यापारीक क्षेत्रमा क्षमता अभिबृद्धि गरि निर्यात पर््रवर्द्धनका लागी कार्यान्वयन पक्षमा सक्रियताको खांचो चेम्वरले महशुस गरेको छ । कर सुविधा वा छुटको माध्यमबाट भन्दा निर्यात पर््रवर्द्धनको माध्यमबाट विदेशी पूंजी र विदेशी लगानीकर्ता आकषिर्त गर्नुपर्दछ भन्नेमा बिमति नहोला । नेपाल जस्तो सानो गरिव मुलुकमा त झन विदेशी लगानीकर्ता आन्तरिक बजारको लागी आउने न्यून संम्भावना रहेको हुनाले निर्यात पर््रवर्द्धन र निर्यातमुखी उद्योग पर््रवर्द्धनमा हर संभव र प्रभावकारी उपाय अपनाउन जरुरी भैसकेको चेम्वरले अनुभव गरेको छ । निजी क्षेत्रको दृष्टिकोणमा निर्यात पर््रवर्द्धन मुलुकको दु्रततर आर्थिक विकासको लागी एक प्रभावकारी इन्जिन बन्न सक्दछ तर त्यसको लागी युद्धस्तरमा निर्यात एवं निर्यातमुखी उद्योगको स्थापना एवं पर््रवर्द्धनको शशक्त अभियान चलाउन विशेष आर्थिक कार्यक्रम आउन जरुरी छ । मुलुक बहुपक्षिय एवं क्षेत्रिय व्यापार प्रणालीमा प्रवेश गरि सकेको एवं भारतले समेत साफ्टा अर्न्तगत करिव ४०० वस्तुहरुको अल्प विकसित मुलुकबाट विना भंसार एवं विना कोटा प्रवेश गराउने कुरा आईसकेको र्सर्न्दभमा निर्यात पर््रवर्द्धनमा प्रतिस्पर्धात्मकरुपले युगमा टिक्न गाह्रो हुने कुरा अध्यक्ष मालाकारले प्रष्ट पार्नुभयो । नेपालको निर्यातलाई अझ बढि प्रतिस्पर्धि बनाउन भारतबाट अमेरिकी डलर भूक्तानी गरी आयात गरिने कच्चापदार्थको संख्यामा क्रमशः थप बृद्धि गरिनुपर्ने देखिन्छ । निकासीयोग्य वस्तुको उद्योगको लागी अल्पकालीन र दर्ीघकालिन पूंजी जुटाउन आयात निर्यात बैंकको आवश्यकता रहेको छ । सुलभ र सहुलियतपर्ूण्ा निर्यात कर्जाको व्यवस्था हुनु आजको र्सर्न्दभमा वढि सार्न्दभिक भएको चेम्बरले महशुस गरेको कुरा समेत उहांले बताउनु भयो । पहिचान गरिएका निर्यातयोग्य वस्तुहरुको प्रतिस्पर्धात्मक मूल्यमा उत्पादन गर्न अल्पकालिन, मध्यकालिन र दर्ीघकालिन कार्यक्रमको व्यवस्था, बजार पहिचान एवं निर्यातयोग्य वस्तुहरु तर्फलगानी प्रवाहित हुने गरि विशेष कार्यक्रम संचालन हुन जरुरी छ । यसमा चेम्बर र्सार्वजनिक निजी साझेदारी कार्यक्रम अर्न्तगत कार्यक्रम गर्न सदा तत्पर रहेको कुरा अवगत गराउन चेम्वर तयार रहेको बताउंदै यस सम्वन्धमा सहकार्य गर्न तयार रहेको बताउनुभयो । साथै कार्यक्रममा सहभागीहरुले निकासीकर्ताले नयां बस्तु निर्यात गर्दा वा नयां मुलुकमा निर्यात गर्दा व्यापार पर््रवर्द्धनको लागि प्रोत्साहन स्वरुप सुविधाको व्यवस्था हुनर्ुपर्ने, निर्यात व्यापारलाई देशगत र बस्तुगत रुपमा विविधकिरण गरिनर्ुपर्ने, विशेष आर्थिक क्षेत्र (SEZ) को तत्काल ऐन कानून, नियमहरुको व्यवस्था हुनर्ुपर्ने, व्यापार तथा निकासी पर््रवर्द्धन केन्दमा तोकिएको परिमाणमा निकासी हुने वस्तुहरुको लागि छुट्टै ऋभिि को स्थापना गरि विशिष्टीकृत सेवा प्रदान गरिनर्ुपर्ने, न्बrmभलत एचयअभककष्लन श्यलभ को स्थापना गर्नुपर्न, तयारी पोशकलाइृ अमेरिकामा दिई आएको भन्सार एंव कोटामूक्त प्रवेश कायम राख्न पहल हुनर्ुपर्ने, निकासी गरेको रकमको आधारमा सुलभ व्याजदरमा निर्यात कर्जाको व्यवस्था गरिनर्ुपर्ने लगायत नेपाली बस्तुहरुको पर््रवर्द्धनका लागि बर्षो एक पटक अन्तर्रर्ााट्रय स्तरको मेला, पर््रदर्शनी आयोजना गर्नुपर्ने आदि सुझावहरु समेत चेम्वर तथा सरकारको ध्यानाकर्षा गराए । यस्ता सवै कार्यहरु निकासी पर््रवर्द्धनसंग सम्बन्धित भएको हुनाले आर्थिक कुटनीतिको माध्यमद्वारा प्रोत्साहित गर्नु पर्ने, व्यापार प्रतिनिधी मण्डलको आदान प्रदान र मेला पर््रदर्शनीमा सहभागिता गराउन निजी क्षेत्र एंव सरकारी क्षेत्र समेतको सक्रियतामा काय गरिनु पर्ने कुरामा समेत सहभागीहरुले थप जोड दिए । साथै कार्यक्रममा मुलुकको निकासी अभिवृद्धि गर्नको लागि व्यापार सहजीकरणमा जोड दिनर्ुपर्ने र व्यापार तथा निकासी पर््रवर्द्धन केन्द्रद्वारा अन्तर्रर्ााट्रय व्यापार केन्द्रद्वारा एशिया ट्रष्ट फन्डको सहयोगमा गरिएको अध्ययन अनुसार पनि पहिचान गरीएका निर्यात योग्य वस्तुहरु चिया, पुष्प व्यवशाय, अलैची, दाल, पश्मिनाको अध्ययन गरीसकेको सर्न्दर्भमा यी वस्तुहरुमा समेत सरकार एंव निजी क्षेत्रको निकासीको ध्यान केन्द्रीत हुनु पर्ने कुरामा समेत जोड दिए । विश्व व्यापार स·ठनको स्थापना तथा एकीकृत यरोपियन युनियन अर्न्तर्गतको यरोपियन बजारमा "हतियार वाहेक सवै थोक" -भ्द्यब्० को सहुलियतपर्ूण्ा व्यापारका लागि प्रदान गर्दै आएको सुविधा समेत नेपालले उपयोग गर्न सकेको देखिदैन । सो सुविधा प्राप्त गर्नका लागि समेत पहल गर्नु पर्न आवश्यकता रहेको कुरामा समेत सहभागीहरुले जोड दिए । बहुप्रतिक्षित संविधान सभाको चुनाव अव केही दिन मात्र बांकी रहंदा आम र्सवाधरण, बुद्धिजिवी, नागरिक समाज, विभिन्न पेशाकर्मी एंव उद्योगी व्यवसायीहरुले संविधान सभाको निर्वाचन स्वच्छ र पारदर्शी तरिकाले सम्पन्न हुनेमा विश्वस्त रहेका छन । मुलुककै साझा एजेन्डाको रुपमा स्थापित संविधान सभाको निर्वाचन पश्चात मुलुकमा आर्थिक एजेन्डाले प्राथमिकता प्राप्त गरि मुलुक चाडैंनै आर्थिक सम्वृद्धितर्फद्रुत गतिमा अगाडि बढनेमा समेत नेपाल चेम्वर अफ कमर्स विश्वस्त रहेको कुरा सो अवसरमा जानकारी गर्राईयो ।

ˆ Top

 
1  2  3  4  5 
                                                                                                                                                                                                                                                                                                           
© 2007 Nepal Chamber of Commerce. All Rights Reserved.
Best Viewed in 1024 × 768 pixels